अध्यायदेश जारी हुने, नयाँ सरकार गठनको बाटो खुल्ने

काठमाडौं । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने विषयमा दलहरु लगभग सहमति नजिक पुगेका छन् । राष्ट्रियसभा गठनमा कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा विवाद हुँदा मतगणना सकिएको दुई हप्ताभन्दा बढी भैसक्दासमेत सबै राजनीतिक र संवैधानक प्रक्रिया अवरुद्ध हुँदै आएको छ । तीनवटै विषयलाई प्याकेजमै सहमति गरेर राजनीतिक गाँठो फुकाउन ठूला … Continue reading अध्यायदेश जारी हुने, नयाँ सरकार गठनको बाटो खुल्ने